Recent Posts
Coverage of our events, initiatives, and impact
2026-04-08
न्यूयोर्कमा आप्रवासी समुदायहरूको लागि आत्म-हेरचाह, तनाव र कल्याण कार्यशाला सम्पन्न !
न्यूयोर्क । बोल्ड एक्सन फर सोशल एजुकेशन (बेस) इन्टरनेशनलले न्यूयोर्कमा स्वास्थ्य र मानसिक स्वच्छता विभागसँगको सहकार्यमा नेपाल, बंगलादेश, भारत र चीन सहित २५ भन्दा बढी समुदायका सदस्यहरूको सहभागितामा आत्म-हेरचाह, तनाव र कल्याण कार्यशालाको प्रशिक्षण शनिबार अप्रिल ४ मा सम्पन्न भएको छ ।
मानव जीवनमा मानसिक स्वास्थ्य र व्यक्ति र समुदायमा तनावको प्रभावको बारेमा जागरूकता बढाउनको लागि उक्त प्रशिक्षण दिईएको थियो । कार्यशालामा सहभागीहरूले छलफल र अन्तरक्रियात्मक सत्रहरूमा भाग लिए जसले मानव स्वास्थ...
Read More
2026-04-07
न्यू योर्कमा आप्रवासी समुदायका लागि मानसिक स्वास्थ्यसम्बन्धी कार्यशाला सम्पन्न
न्यू योर्क । बोल्ड एक्सन फर सोशल एजुकेशन (बेस) इन्टरनेश्नलले न्यूयोर्क सिटीको स्वास्थ्य तथा मानसिक स्वच्छता विभागसँगको सहकार्यमा स्व–हेरचाह, तनाव व्यवस्थापन र स्वास्थ्य सम्बन्धी एक कार्यशाला आयोजना गरेको छ। न्यूयोर्क सिटीको स्वास्थ्य तथा मानसिक स्वच्छता विभागको कार्यालयमा भएको कार्यशालामा क्वीन्समा बसोबास गर्दै आएका विभिन्न देशका २५ भन्दा बढी आप्रवासी समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।
अप्रिल ४ मा भएको कार्यशालामा मानसिक स्वास्थ्यको महत्व र दैनिक जीवनमा तनावले प...
Read More
2026-04-04
BASE International Hosts Self-Care, Stress & Wellbeing Workshop for Diverse Immigrant Communities in New York
BASE International Hosts Self-Care, Stress & Wellbeing Workshop for Diverse Immigrant Communities in New York
New York, USA – April 4, 2026 — Bold Action for Social Education (BASE) International, in collaboration with the New York City Department of Health and Mental Hygiene, successfully hosted a Self-Care, Stress & Wellbeing Workshop bringing together more than 25 community members from diverse backgrounds, including Nepal, Bangladesh, India, and China.
Read More